Showing ९५१-९६० of १,८३८ items.
साउन १३, २०८२
जनार्दन मैनाली पत्रकारिता पुरस्कार पत्रकार सुदिप कोइरालालाई

बिराटनगर।जनार्दन मैनाली पत्रकारिता पुरस्कार पत्रकार महासघ कोशी प्रदेशका  कोषाध्यक्ष पत्रकार सुदिप कोइरालालाई प्रदान गरिएको छ। पुरस्कार रू १५५५५, ...

साउन १३, २०८२
मेडिकल सञ्चालक लागु औषध सहित पक्राउ

केराबारी । प्रतिबन्धित लागु औषध कारोबार गर्ने केराबारी ७ दाहाल चोकमा मुगु मेडिकल संञ्चालन गर्दै आएका मेडिकल संञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।लागु औ ...

साउन १३, २०८२
कविता -:स्याल ठूलो स्वरले कराउँछ

जो कमजोर छउसले आफूलाई बलवान छु भन्छठूलो स्वरले कराउँछम सर्वेसर्वा राजा हुँ भन्छ।जो अल्पज्ञानी छउसले आफूलाई महा ज्ञानी छु भन्छठूलो स्वरल ...

साउन १३, २०८२
लोक लय -:नागपञ्चमी

आजको  दिन  पञ्चमी पूजा  नागकाे  गर्ने हो।भू क्षय पैराे बाडीकाे प्रकाेप्  सब्थाेक रोक्ने होवसन्त देखी  लागेको बर्षा बिउ ब ...

साउन १३, २०८२
कविता :-"नाग पञ्चमी"

प्रकृतिका पुजारी हामी गर्छौ पुजा सबकोभलाई होस भनेर साह्रा जनको!भगवानको रुप सम्झी खँडेरीको बेलापुज्ने गर्छौं पानी माग्दै सर्प पारे फेला!नगरौं सर्प ...

साउन १३, २०८२
नागपञ्चमी घर घरमा नागको पूजा आराधना गरी मनाइँदै

विराटनगर ।श्रावण शुक्ल पञ्चमीमा मनाइने नागपञ्चमी पर्व आज घर घरमा नागको पूजाअर्चना गरी मनाइँ रहेको छ। आज घरको मूल ढोकामा नागको तस्बिर टाँसेर पूजा गर्ने ...

साउन १२, २०८२
अमर स्रष्टा जोशी र थापाका सम्झनामा स्मृति कार्यक्रम

नवराज पोखरेल इटहरी । अमर स्रष्टा, गायक तथा सङ्गीतकर्मी एलपी जोशी र अरुण थापाको सम्झनामा इटहरीमा स्मृति कार्यक्रम सम्पन्न भएको छ । सङ्गीत साधना प् ...

साउन १२, २०८२
गोसाइँकुण्डमा डुबेका मोरङका दुई युवकको शव फेला

विराटनगर । रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ स्थित गोसाइँकुण्डमा आइतबार डुबेर बेपत्ता भएका मोरङका दुई युवकको शव भेटिएको छ । गोसाइँकुण्डबाट उद्दारम ...

साउन ११, २०८२
कविता -:झरी

यो झरिले पनि मलाई खुबै गिज्याउछ थाहा छैन ....खोइ कहाँ बाट हाम फाल्दै आउँछ धर्तीमा ....भिज्न अनि भिजाउन ...फलफूल, बोट बिरुवा ,अन्नबाली,रिझाउन ...

साउन ११, २०८२
कविता -:झरी

यो झरिले पनि मलाई खुबै गिज्याउछ थाहा छैन ....खोइ कहाँ बाट हाम फाल्दै आउँछ धर्तीमा ....भिज्न अनि भिजाउन ...फलफूल, बोट बिरुवा ,अन्नबाली,रिझाउन ...