Showing २२१-२३० of ५५७ items.
भदौ १०, २०८२
गद्यकविता -:सिर्जनाका मुहानहरू

हरेक दिन नयाँनयाँ आदर्शका कुरा सिर्जना गर्दैत्यो घरको कौसीमा बस्दै बाहिरको हावापानीमा स्वरूप हेर्दै त्यसैको विषयमा& ...

भदौ १०, २०८२
कविता-: गीत शैलीमा

मन सुमन भए सवल मनभरी अलमल भय काँछ मन बचन लीहुरुरुरु जब ताप पर बलिरयोमुसुमुसु मुसकान गहनतम यो।।१ ।।सुलुलुलु बगदै जल जमिन उपर्परपर उपरै सहज जनधनैपर ...

भदौ ९, २०८२
लेटाङमा अन्तर विद्यालयस्तरीय कविता प्रतियोगिता

लेटाङ।मोरङ , १८ औँ पुस्तकालय दिवसमा लेटाङमा कविता प्रतियोगिता सम्पन्न भएको छ । शान्ति सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र लेटाङको आयोजनामा संस्थाको ...

भदौ ९, २०८२
कविता -:म मलाई भन्दै छू

         धेरै दर नया है पेट दुख्ला नजिक धेरै नजा है         सम्बन्ध टुट्ला माया लाये माया ...

भदौ ७, २०८२
खोटाङ सामाजिक सेवा मञ्चद्वारा ४३औं रचना वाचन कार्यक्रम सम्पन्न

विराटनगर । खोटाङ सामाजिक सेवा मञ्चद्वारा आयोजना गरिएको नियमित मासिक रचना वाचन कार्यक्रमको ४३औं शृङ्खला सम्पन्न भएको छ ।नारायण प्रसाद पोखरेलको अध्यक्षत ...

भदौ ७, २०८२
गीत

नजरको बाण चलाई गयौ तिमी टाढासम्झनाका डोबहरू बनेका छन् गाढा।छुराले  झैँ  रेटने रहेछन् नयनका धारमुटुभित्र  तिर  चलाई  पार्यौ&nb ...

भदौ ७, २०८२
मोती जयन्तीमा छन्दवाटिकाको साहित्यिक कार्यक्रम सम्पन्न

विराटनगर।युवाकवि मोतीराम भट्टको जन्मजयन्तीको अवसरमा छन्द वाटिका नेपाल, विराटनगरको साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । ‘मोती जयन्ती विशेष’ नाम दिइएको ...

भदौ ५, २०८२
कबिता -:याहालाई कस्तो लाग्छ

       मसी कोर्छ, कसी कोर्दैन,शिर्षक कोर्छ सार कोर्दैन,न सुन्छ, न गुन्छ, न जान्दछ, न मान्दछ, अौपचारिकताको माहासागरमा&nbs ...

भदौ ५, २०८२
चारु -:विराग अक्षर संख्या बाह्र

बटुलेर दुख बोकेको छु भारी भयो जिन्दगी यो न वारि न पारि ।थियो छाल ठुलो छेवैमा थिएँ महेरी परबाट गएछौ न तारी।देखेर झरेको फूल झैँ मलाई त्यसैले ग ...

भदौ ५, २०८२
कबिता-:अनु प्रकृति

खोइ प्रेम गर्छु भनुम यामाया गर्छु।जसको नाम सुने देखिमनमा राज उसको चल्छ।नदेखीकहिल्यै नभेटीहरेक दिन उसको प्रगतिको कामना गर्छु।उसको बारे अ ...