Showing २८१-२९० of ५५७ items.
साउन ८, २०८२
कविता -:दुःख अनि लन्ठा दियौ

खै के दियौ जनतालाई भन नेता घन्टा दियौ गरिबलाई जहिले नि दुःख अनि लन्ठा दियौ।कामको माखो मार्दैनौ केही भ्रष्टाचारमै लिप्त हाम्रो देशको हालत&nbs ...

साउन ५, २०८२
छमनादेवी-रामप्रसाद पोखरेल स्मृति पुरस्कारको स्थापना

विराटनगर-१०, ब्रह्मकुमारी मार्ग जहदा बस्ने तारानाथ पोखरेलले आफ्ना मातापिताको स्मृतिमा छमनादेवी-रामप्रसाद पोखरेल स्मृति पुरस्कारको स्थापना गरेका छन् । ...

साउन ५, २०८२
चार मुक्तक शिर्षक -:प्रेम

अभाव पिर  र समस्याको  पहल बनी आउनुमनभित्रको प्यास मेट्नलाई जल बनि आउनुनयन  भरि  फुलीरहनु  फुल  झैँ ढक्कमक्क,मैले ओड्ने त ...

साउन ४, २०८२
बहुभाषी सिर्जनात्मक उत्सव तथा स्रष्टा सम्मान

विराटनगर।२०८२/४/३:खोटाङ सामाजिक सेवा मञ्च उन्नयन उपसमितिको आयोजनामा बहुभाषी सिर्जनात्मक उत्सव तथा स्रष्टा सम्मान कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ।स ...

साउन ३, २०८२
सिर्जनामा इनरुवको ४१औं नियमित शृङ्खला सम्पन्न

इनरुवा।आज ०८३/४/३ गते महिनाको पहिलो शनिबार सिर्जनामा इनरुवाको ४१औं नियमित  शृङ्खला सुनसरी बहुमुखी क्याम्पस इनरुवामा सम्पन्न भएको छ । कार्यक्रममा ...

साउन ३, २०८२
कोसी साहित्य–कला प्रतिष्ठान नेपाल’ नामक साहित्यिक संस्थाको गठन

विराटनगर।मोरङ ,भाषा, साहित्य, कला तथा संस्कृतिको विकासका लागि मोरङमा ‘कोसी साहित्य–कला प्रतिष्ठान नेपाल’ नामक संस्था गठन गरिएको छ । बेलबारी बहुमुखी क् ...

साउन ३, २०८२
जेफाले सिर्जना डबलीको २०० औँ शृङ्खला सम्पन्न

मोरङ । जेफाले सिर्जना डबलीले २०० औँ शृङ्खला पार गरेको छ । केराबारी गाउँपालिकामा ३, मा रहेको मगर सङ्ग्रहालयमा एक कार्यक्रमको आयोजना गरेर शुभकामना आदानप ...

साउन ३, २०८२
गीत-: साउन महिना विशेष गीत

केही  हुँदैन  बाहिरी  शरीर  हरियो  बनाएर बढ्दैन  हौ  पोइको आयु मेहन्दी  खन्याएर।बाहिर जाँदा  रम्रिएर ...

साउन १, २०८२
कविता -:लज्जावती झार र साउन

लाग्छ ,सधै उस्तै हरियो बनिरहुमाटो माथि प्रोथ्रा बनेर उभिरहुकसैको अनुरागमा नुहिरहन पाउकसैको प्रतिरोधमा लुकिरहन पाउआकाशले ठम्याउन नसक्नेमाटोले गर्व गर्न ...

असार ३२, २०८२
ग़ज़ल

सुना है कि उनका बयाँ कुछ अलग हैकिया कुछ अलग है ज़बाँ कुछ अलग हैमिली है पुराने सितारों की सोहबतयहाँ इन दिनों आसमाँ कुछ अलग हैमिलूँगा नहीं अब पुराने मकाँ ...