Showing ५०१-५१० of ५५७ items.
पुस २३, २०८१
कविता :-जीवन ------'

कविता :-जीवन------'फूलहरू सङ्गै गए घाट सम्मचितामा साथी बनेर उ आफैं गयो अन्त्येष्टिमाअरूको काँध माथि चढेर भिडामभिड  मानिसहरूछन तेती ...

पुस २३, २०८१
कविता : भूकम्प

कविता  : भूकम्प बिजुलीको खम्बा हल्लियाेतार हल्लियाेरूखहरू हल्लिएहल्लिए गगन चुम्बि घरहरूउडे आकाशमा चराहरूकुकुर भुक्याे कुखुरा करायाेकराए ...

पुस १९, २०८१
कविता : धुवाँ

कविता : धुवाँ------माटो रोएको बेलामलाई मेरो आँसुको मूल्य नसोधशहीद रोएको रातक्रान्तिको चिरागबाट प्रकाशको बदलामा युगको आकाश छोप्नेका ...

पुस १७, २०८१
लघुकथा:श्रृङ्गार

लघुकथा:श्रृङ्गार ===========सरल स्वाभकि डुमिसा सानैदेखी  पढाईमा निकै रुचि राख्थिन।गरिब परिवारमा जन्मेकी  हुँदा  साथिहरुले पनि ...

पुस १५, २०८१
कविता -:सफलतामा आमा

कविता -:सफलतामा आमा================सविना राजभण्डारी                           &n ...

पुस १५, २०८१
कवि हरि कट्टेलको नवौँ कृति दीप्तदृष्टिको लोकार्पण

 विराटनगर,वरिष्ठ साहित्यकार स्रष्टा हरि कट्टेलको नवौं  दीप्तदृष्टि छन्द कवितासङ्ग्रह  खोटाङ सामाजिक सेवामंचको सभाहलमा नेपाल स्रष्टा समा ...

पुस १४, २०८१
शरद प्रधानाङ्गका मुक्तक

चार मुक्तकः१)खुसी नहुनु  है कसैको आँसुमा, भोली तिम्रो पालो हुन सक्छ जतिसुकै टालेपनि कतिपयको सोच विचार जालो हुन सक्छ हेर्ने दृष्टिकोण फर ...

पुस ५, २०८१
कविता ---- प्रश्न छ मान्छेलाई?

कविता ----   प्रश्न छ मान्छेलाई? प्रत्येक मान्छेलाईनियालेर हेर्दा कति फरकसोच विचार विवेक छ।कोहि मान्छेसहयोगिउपयोगिछन्तरसत्ता ...

पुस ५, २०८१
कविता -:छ गते बिहान (वशन्ततिलका)

छ गते बिहान           (वशन्ततिलका)डुल्दै   थिएँ   वतन छेउ  कुनै गरामाछन् दृश्य हेर्छु  दिन ...

पुस ४, २०८१
कविता -:चक्रव्यूहमाथि मेरो विजय

कविता -:चक्रव्यूहमाथि मेरो विजय    (शुभलक्ष्मी लम्साल;)  विराटनगर !मैले सोचे..प्रिय हुन्छन् यथार्थमा जो माया गर्छन् आफूलाई&nb ...