Showing २४१-२५० of ५५७ items.
साउन २७, २०८२
गजल

 धेरै छन् अधुरा कथा जिन्दगीकोसुनाउँछु  पुरा कथा जिन्दगीको।कसैले   मलाई  दिइरन्छ पीडाचलाएर  छुरा कथा जिन्दगीको।को छ र सुन ...

साउन २७, २०८२
कविता -:समय जिन्दावाद

उसले मेरो मुटु भाँचेरफुटाएको छतर म त्यो टुक्रिएकोमुटुको प्रत्येक टुक्रालाईसमातेर बसेको छुउनले नयाँ साथी नयाँ माया पाएकी छिन्म धेरै पहिल ...

साउन २७, २०८२
गजल

भीडभाडको यो आज चकमन्न  घर भोयो जुनि बाच्ने हरपल अतीतको भर भो ।संझनाले उडाउँछ यो मन त्यसै भाँडिन्छआफैलाई  बिर्सन्छु कि भन्ने पो डर भो ।बोल्दै ...

साउन २३, २०८२
गजल

पद, प्रतिष्ठा, जागीर रहुँन्जेल हो माया तपाईंको ठाडो शिर  रहुँन्जेल हो माया विश्वासको पहिरो  खसेपछि  सकियो त्यो आस्थाको भ ...

साउन २३, २०८२
कविता -:कसम खान मनछ

हजुर को मुर्ति छोयेर केहि समय हरा उन मन छ भयेन मन सान्ति गयेन पिर रोयेर       हारेको छैन मन अझै सान्तिको छ चाह ...

साउन २३, २०८२
कविता -:निर्वाहकाहुन् कुरा :शार्दूलविक्रीडित

पाहाडी अन कण्टरा जमिनमा, हाम्राे बसाई हुँदा ।खेतीहुन्छ पुगेन खान कहिल्यै,निर्वाहकाहुन् कुरा ।पैसा  हुन्न कतै र बस्तु दरमा, साटाे गरी चल्दथ्याैँ&n ...

साउन २३, २०८२
कविता -:जीवनको जरा

यदि माटो उस्तै हो, अनि पानी उस्तै रसिलो।ठ्याक्कै त्यस्तै हो—सबैका दाजुभाइको नाता , एउटै जराबाट उम्रिएको दुई जीवनको बोट,जहाँ एउटाको छायाँ अर् ...

साउन २२, २०८२
गीत

अनित्य छ हाम्राे चाेला आज हाे कि भाेलिगराैँ सेवा मानवताकाे बोलाैँ मिठाे बोली ।विभेदका रेखा मेटाैँ वर्ण लिङ्ग जातकाेमेराे भन्न छाडी भनाैँ साझा विश्व सब ...

साउन २२, २०८२
लघुकथा-:मातृत्व

 मन्दगतिमा बतास चलिरहेको छ। चियाको कप बोकेर घरको कौसीमा छन् गौरी। बाख्राको पाठो म्याँ-म्याँ- गरेर कराएको आवाज उनको कानमा प-यो। आँखा घुमाएर यताउति ...

साउन २१, २०८२
कविता -:खस्किन्छ दुर्व्यसनले शिर-शक्ति सारा वसन्ततिलका

                मान्छे सफा छ दिलको नव भाव बोक्नेउत्ताल  ताल  तलमाथि  सबै  समेट्ने !वि ...